तिनाउ विकास बैकद्वारा केन्द्रलाई सहयोग

रत्ननगर, १५ कार्तिक तिनाँउ विकास बैकले आफ्नो स्थापना दिवसको अवसरमा गामवेशीको चेपाङ संरक्षण केन्द्रलार्ई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । तिनाउ विकास बैकं लिमिटेड ज्यामिरे शाखाले बैक स्थापनाको १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा चेपाङ्ग बालबालिकाहरुको लागि खाद्यान्न र शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकको ज्यामिरे शाखाले रत्ननगर नगरपालिका वडा नम्बर ११ […]

अब पोल्ट्रीमै स्नातकोत्तर

प्रमिता ढकाल भरतपुर, १५ कार्तिक कृषि तथा वन विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि पोल्ट्री विज्ञान विभाग स्थापना गरी अध्ययनअध्यापन सुरु गर्ने भएको छ । पोल्ट्रीको राजधानी भनेर चिनिएको चितवनमा पोल्ट्री विज्ञान विषयलाई अघि बढाउन आवश्यक रहेको निक्र्यौल सहित आगामी वर्षदेखि नै स्नातक र स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने योजना बनेको हो । “पोल्ट्री क्षेत्रको व्यवसायीक […]

टाँडी प्रहरीको सक्रियता : तीन महिनामा २४ वटा चोरीका मोटरसाईकल नियन्त्रण

धु्रवराज खनाल रत्ननगर, १५ कात्तिक इलाका प्रहरी कार्यालय टाँडीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रियता बढाएको छ । बाल यौन दुरुपयोगमा सलग्नलाई पक्राउ गर्नेदेखी चोरीका मोटरसाईकल नियन्त्रणमा प्रहरी सक्रिय बनेको हो । इलाका प्रहरी कार्यालय टाँडीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि पछिल्लो तीन महिने कार्यप्रगति विवरण सार्वजनिक गरेको हो । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा पछिल्लो तीन […]

सप्तगण्डकीमा त्रिविको बीबीए

भरतपुर, १५ कात्तिक क्वालिटी एस्योरेन्स अवार्ड (क्यूएए) प्राप्त गर्न सफल भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको बीबीए कार्यक्रम पनि सुरु गर्ने भएको छ । स्नातक तहमा त्रिभुवन विश्वविद्यालयको बीबीए कार्यक्रमलाई निकै प्रतिस्पर्धी र जीवनोपयोगी कार्यक्रम मानिन्छ । शैक्षिक गुणस्तर सुधार गर्दै विभिन्न कार्यक्रम थप गर्दै जाने क्रममा यसै शैक्षिक सत्रबाट व्यवस्थापन शिक्षामा प्रभावकारी मानिएको बीबीए […]

पश्चिम चितवन विकासको केन्द्र ः मेयर दाहाल

भरतपुर, १५ कार्तिक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन भरतपुरको विकासको केन्द्र बन्ने बताएकी छिन् । साझापुर माध्यामिक विद्यालय स्वर्ण महोत्सव तयारी एवं प्रतिमा पदस्थापन समारोहलाई बुधबार सम्बोधन गर्दै मेयर दाहालले पश्चिम चितवनमा भइरहेको पूर्वाधार विकासको कार्यले गर्दा पश्चिम चितवन विकासको केन्द्र भइरहेको बताइन् । मेयर दाहालले यस वर्षदेखि चनौली–गोलाघाट सडकखण्डको निर्माण कार्य अघि […]

गुणस्तर बढाउन इच्छा शक्ति बढाऔँ ःमेयर चौधरी

रत्ननगर, १५ कार्तिक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धीका लागि प्रधानाध्यापक बढी जिम्मेवार हुने सरोकारवालाहरुले बताएका छन् । खैरहनी नगरपालिका अन्र्तगतको शिक्षा शाखाले बुधबार आयोजना गरेको नगर भित्रका विद्यालयकाहरु प्रधानाध्यापकहरुसंगको अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका उपाय र विद्यालयहरुको समस्या तथा समाधान गर्ने उदेश्यले कार्यक्रम गरिएको थियो । सो अवसरमा […]

अक्षयकोषलाई १ लाख सहयोग

रत्ननगर, १५ कार्तिक खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृती छात्रवृत्ती अक्षयकोषलाई बुधवार एक लाख रुपैया सहयोग भएको छ । खैरहनी ८ घर भई हाल अमेरिका बस्दै आएका सुनिल पाठक र सुमन पाठकले कोषलाई सो रकम प्रदान गरेका हुन् । सुनिलकी वहिनी तथा सुमनकी दिदी सहसेनानी स्वर्गिय रविता पाठकको सातौ वार्षिक पुण्यतिथीमा उनीहरुले कोषलाई सहयोग […]

माधवपुरमा श्रीमदभागवत महायज्ञ सुरु

रत्ननगर, १५ कार्तिक रत्ननगर–१५ माधवपुरमा बुधबारदेखि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव सुरु भएको छ । सो वडामा रहेको आधारभूत विद्यालय माधवपुर (१–८) हरियालीटोलमा मावि कक्षा र व्यवसायिक तथा प्राविधिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न आयोजित महायज्ञको प्रदेश सभा साँसद कन्चन खनालले उद्घाटन गरेकी थिइन । सो अवसरमा उनले समुदायको लगानीमा विद्यालयको शैक्षिक […]