दुर्घटनाका घाइतेको उद्दार विधि कमजोर

फाइल फोटोः गत साउनमा चुम्लिङटारमा यात्रुबस दुर्घटनामा घाइते भएकालाई उद्दार गरी भरतपुरतर्फ पठाउन पिकअपमा राखिदै । विप्लव काफ्ले/कायाकैरन भरतपुर,२१ असोज ।दुर्घटनामा परेका घाइतेको उद्दार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभियन्ताहरुले आग्रह गरेका छन् । नेपाल अटोमोबाइल्स एशोसिएशन (नासा) प्रदेश नम्बर ३ ले नारायणगढमा शनिबार आयोजना गरेको सवारी दुर्घटनामा परेकाको उद्दारका लागि स्वयंसेवा तालिममा उनीहरुले सडक […]

ज्येष्ठ सेयरधनीलाई मासिक पोषण खर्च

राप्ती,२१ असोज्।राप्ती नगरपालिका–५ स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले नयाँ कार्यक्रम ल्याएको छ । नयाँ कार्यक्रम स्वरुप ७० वर्ष उमेर पुगेका शेयरधनीलाई ज्येष्ठ सेयरधनी पोषण खर्च प्रदान गर्न लागेको हो । त्यस्तै सेयरधनी एकल महिलालाई प्रेरणा खर्च प्रदान गर्ने योजना ल्याएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार ज्येष्ठ […]

बचत तथा ऋण सहकारीमा पहिलो महिला अध्यक्ष

प्रमिता ढकाल/कायाकैरन भरतपुर,२१ असोज ।चितवनमा क्रियाशील महिला पुरुष दुवै सदस्य भएका बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पहिलो पटक महिला नेतृत्व चयन भएका छन् । अथर्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व विजया लम्सालले लिएसँगै चितवनको बचत तथा ऋण सहकारीमा पहिलो महिला नेतृत्व चयन भएको हो । अथर्वको २० औं वार्षिक साधारणसभा तथा ११ […]