थिएटर बनाउने ‘बहुलाकाजिको सपना’

प्रमिता ढकाल एउटा मैलो कोठा, नमिलाईएको ओच्छ्यान ( मिलाउनका लागि तन्ना , डसना, सिरक पनि त थिएनन् ) कोठाको एक कुनामा एउटा माटोको घैला, माटोकै आम्खोरा, नजिकै ओदान दुई तिनवटा टक्¥याक टुक्रुक भाँडा । यती नै थियो त्यो दुनियाँ । दिनभर भारी बोक्ने काम गर्ने माने थाकेर आएर भर्खर सुस्केरा हाल्दै थिए अचानक उनका साथी […]
झमटा गीत मार्फत बलात्कारीलाई फाँसीको माग

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,१४ असोज ।पूर्वी चितवनको खैरहनीमा शनिवार जितियाको अवसरमा आयोजित झमटा गीत प्रतियोगितमा फरक दृश्य देखियो । एक बालिका बेहोस अवस्थामा लडिरहेकी थिइन् । दायाँ तर्फ वालिकाका परिवार रुदै थिए । त्यसको दायाँ तर्फ दुई युवाको घाँटीमा पाँसो लगाएको देखिन्थ्यो । देशमा पछिल्लो समय वढ्दै गएको महिला हिंसा,वलात्कार र वलात्कारपछि हत्याका घटनाको अन्त्यका लागि […]
चितवन मेडिकल कलेजको स्वास्थ्य राज्य मन्त्रीद्वारा स्थलगत निरीक्षण

भरतपुर,१४ असोज ।स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवले चितवन मेडिकल कलेजको स्थलगत निरीक्षण गरेका छन् । उपचार सेवा प्रवाहबारे उनले जानकारी लिएका छन् । मन्त्रीले अस्पतालका आकस्मीक कक्षहुदै विभिन्न विभागको निरीक्षण सम्बन्धित चिकित्सकबाट जानकारी समेत लिएका थिए । मन्त्री डा. यादवसहितको टोलीलाई अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले स्वागत गरेका थिए । सोे अवसरमा […]
कृषि विश्वविद्यालयमा फेरी आन्दोलन

भरतपुर,१४ असोज ।चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी पुनः आन्दोलित भएका छन् । कृषि तथा वनविज्ञान विश्वविध्यालयको कार्यकारी परिषद्ले आठ निजी कलेजलाई सम्बन्धन दिने गत असार २० गतेको निर्णयलाई सर्वाेच्च अदालतले समेत सदर गरेको भन्दै विघार्थी आन्दोलित भएका हुन् । सम्बन्धनको विरोधमा विद्यार्थी संघसंगठनहरुले बन्दसहितका विभिन्न आन्दोलन गरेर नेपाल सरकारको मन्त्रीपरिषद्ले गत […]
पर्यटक बढाउन माडीमा ‘होमस्टे’

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१४ असोज ।पर्यटक भित्र्याउन माडी नगर क्षेत्रमा होमस्टे (घरबास) थप्ने क्रम बढेको छ । बोटे, थारु र मगर बस्तीमा होमस्टे निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ । पर्या–पर्यटन, धार्मिक पर्यटनको गन्तव्य मानिएपनि माडीमा पर्यटक चहलपहल नगण्य छ । “यो वर्ष १ हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ”, माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद […]
२०७५ असोज १४ गते आइतवार
