गाईको वंश सुधार कार्यक्रम पुनः सञ्चालन

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,१३ असोज ।सरकारले चितवनसहित देशका ६ वटा जिल्लामा गाई वंश सुधार कार्यक्रम सञ्चालन गरेको छ । २०७० सालदेखि यो कार्यक्रम स्थगित थियो । २०६५ सालदेखी पाँच वर्ष कार्यक्रम सञ्चालन भएपनि विविध कारणले निरन्तरता पाउन सकेको थिएन् । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतोका अनुसार चालु आर्थिक वर्षको साउनदेखी […]
जितिया पर्वको रौनक सुरु हुदै

प्रमिता ढकाल/कायाकैरन भरतपुर,१३ असोज ।संस्कृति जगेर्नाका लागि थारु समुदायका अगुवा सक्रिय बनेका छन् । नयाँ पुस्ता र अन्य समुदायलाई आफ्ना संस्कृतिबारे जानकारी गराउन बेलाबखत कार्यक्रम हुदै आएका छन् । महिला सभा जिल्ला कार्यसमिति चितवनको आयोजना तथा थारु कल्याणकारीणी सभा चितवनको सहयोगमा जितिया विशेष अभिमुखिकरण गरीएको छ । जिल्लाभरका थारु समुदायका महिलालाई संस्कृतिको जर्गेनाका निम्ति जागरणबारे […]
हिंसा विरुद्ध स्थानीय तहमा अभियान

भरतपुर,१३ असोज ।महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध चितवनका सरोकारवालाहरु एकजुट हुने भएका छन् । पछिल्लो समय देशमा बढदै गईरहेको हिंसासम्बन्धी सचेतना जगाउन सम्भावित हिंसाग्रस्त क्षेत्रमा सचेतना सहित पुग्न लागेका हुन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या हिंसा महानगरालाई सह्य नहुने बताएकी छिन् । देशमा नयाँ व्यवस्था सुरु भएपनि यस्ता […]
चितवनसम्म पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन सहमति

भरतपुर,१३ असोज ।भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल र भारतका वीचमा सहमति भएको छ। शुक्रबार नेपाल र भारतका वीचमा भएको मन्त्रीस्तरीय छलफलमा पेट्रोलियम र एलपीजी ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा […]
सहुलियत पसल खुल्यो

भरतपुर,१३ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन टिमिटेडले चाडबाडलाई लक्षित गरी सहुलियत दरको पसल सञ्चालनमा ल्याएको छ । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट टे«डिङले सुपथ मूल्यमा दैनिक उपभोग्य समान बिक्रि गर्ने गरी पसल सञ्चालनमा ल्याएको हो । असोज १२ गतेदेखि कार्तिक २७ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन हुनेछ । चिनी र नुन प्रति […]
हाकिमचोकमा बजाजको शोरुम

भरतपुर,१३ असोज ।बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एन. के मोर्टसले भरतपुरको हाकिमचोकमा शुक्रबारबाट आफ्नो सेवा शुभारम्भ गरेको छ । शोरुमको शुक्रबार सांसद घनश्याम दाहाल अविनाशले उद्घाटन गरेकाहुन् । शोरुमको उद्घाटन गर्दै सांसद दाहालले सेवाग्राहीको विश्वसनियता कायम राख्न सक्ने गरी काम गर्न आग्रह गरे । मध्यमवर्गले सबैभन्दा बढी प्रयोग गर्ने निजी सवारी साधना रुपमा चिनिएको मोटरसाइकलको उपभोगकर्ता […]
तेकवान्दोको राष्ट्रिय रेफ्री तालिम चितवनमा

भरतपुर,१३ असोज ।राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजनामा चितवनमा पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सुरु गरिएको छ । चितवन, नवलपरासी, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको राष्ट्रिय रेफ्री तालिममा ७० जना सहभागी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेकवान्दो खेल सम्बन्धी परिवर्तन भएका नीति नियमबारे जानकारी गराउनका लागि चितवनमा रेफ्री तालिमको आयोजना गरिएको […]
राजमार्गमा चल्न पाउनुपर्ने तीन पाङग्रे सवारी चालकको माग

भरतपुर,१३ असोज ।राजमार्गबाट हटाइएका तीन पांग्रे सवारी साधन पुनः राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चालकहरु आन्दोलित बनेका छन् । राजमार्गमा चल्न नदिएपछि जीविका चलाउन नै मुश्किल भएकाले भरतपुर महानगरलाई आफ्नो निर्णय सच्याउन दवाव दिएकाछन् । तीन दिनदेखि आफ्ना सवारी साधन थन्क्याएर वार्ताको लागि पहलमा जुटीरहेका सवारीचालक मजदुरले शुक्रबार भरतपुर महानगर अगाडी नाराबाजी गरेकाछन् । बिहीबार […]