नेपालको कसैसँग पनि शत्रुता छैन ः प्रधानमन्त्री

न्यूयोर्क, १० असोज (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा […]

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको उपचार केन्द्र बनाउनुपर्छ ः सभामुख

चितवन, १० असोज ः सभामुख कृष्णबहादुर महराले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । अस्पतालको १९ औंँ वार्षिकोत्सव तथा १४ औँं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको मात्र नभएर यस अस्पताललाई अन्तर्राष्ट्रियस्तरको नमूना अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । सभामुख महराले […]

नेपालमा क्यान्सर रोगको अवस्था र यसको नियन्त्रण

विश्वमा सन २००८ मा क्यान्सर रोग निदान भएका रोगीहरुको संख्या १ करोड २६ लाख अनुमान गरिएको थियो । सोहि वर्ष ७५ लाख ६० हजार मानिसहरुको यसै रोगको कारणले मृत्यू भएको थियो । क्यान्सर शरीरको जुनसुकै अंगमा लाग्ने भएता पनि बाहुल्यता भने क्रमशः फोक्सो, महिलाहरूको स्तन, ठूलो आन्द्रा÷मलद्धार ९ऋययिल च्भअतगm० र आमाशयको क्यान्सरको रहेको छ । […]

क्यान्सरको मुख्य कारक खानपिन

विप्लव काफ्ले/कायाकैरन भरतपुर/बेलैमा पहिचान हुन नसक्दा क्यान्सर रोग निदानमा समस्या हुने गरेको छ । बेलैमा पहिचान नगरिएपछि रोग जटिल बन्दा उपचारमा खर्च धेरै लाग्ने तथा निको हुन कठिन हुने गरेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटीका अनुसार ९५ प्रतिशत क्यान्सरका बिरामी उपचारमा ढिलो आउने […]

थालेसेमियाको चेतनाका लागि ‘मास स्क्रिनिङ’

प्रमिता ढकाल/कायाकैरन भरतपुर,१० असोज ।थालेसेमियाको वास्तविक अवस्था पत्ता लगाउन ‘मास स्क्रिनिङ’ (सामुहिक परीक्षण) विधि अपनाउन अभिभावकले माग गरेका छन् । रोग लागिसकेपछि उपचारका लागि आइपुग्ने केही बिरामी र उनीहरुका अभिभावकलाई बाहेक थालेसेमियाको बारेमा जानकारी नै नभएकाहरु पनि यसको जोखिममा रहेको भन्दै उनीहरुले मास स्क्रिनिङको माग गरेका हुन् । अपुष्ट रक्तकोषका कारण शरीरमा राम्रोसँग रक्तकोषको विकास […]

रत्ननगर अब ‘फ्री वाईफाई जोन’

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,१० असोज ।रत्ननगर नगरपालिकाका पाँच ठाउँलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगरलाई सूचना प्रविधिमैत्री बनाउनुका साथै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले ती ठाउँमा वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको हो । पहिलो चरणमा रत्ननगर–११ स्थित धर्मधाम, रत्ननगर–१ स्थित बसपार्क, २ को टाँडीचोक, ७ को चराचोक र १४ स्थित पारिजात चोकलाई फ्री वाईफाई […]