भरतपुर–काठमाडौं हवाइ भाडा घट्यो

भरतपुर, २० असार । हवाइ इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएको हो । नयाँ भाडादरअनुसार अब काठमाडौंबाट भरतपुरका लागि ३ हजार ३ सय ५३ रुपैयाँ तोकेको छ । पहिले रु तीन हजार ५ […]

मुग्लिङ–नारायणगढ सडक रातभर बन्द गर्न निर्देशन

भरतपुर, २० असार । व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिङ सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म (करिब डेढ महिना) राति सवारी आवागमन निषेध गर्न, […]

कांग्रेसले बुटवलमा खाता खोल्यो

बुटवल, २० असार । रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ । उपमहानगरको १९ वडामध्ये आज भएको वडा नंं १३ को मतगणनामा नेपाली कांग्रेसका नारायणसिंह पुन विजयी हुनुभएको छ । उहाँले एक हजार ७६५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का योग गुरुङले […]

जापान सेन्दाईमा चौहान र तोचिगिमा बस्नेतको नेतृत्व

भरतपुर, असार २० गते । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको क्षेत्रीय समितिहरु निर्माण कार्य धमाधम भैरहेका छन् । क्षेत्रीय समिति सेन्दाईमा डम्बर चौहानको संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपसंयोजकमा घनश्याम भुषाल र विनोद चन्द चयन भएका छन् । सचिवमा ज्वाला गुरुङ, सहसचिवमा छिरिङ नुरु शेर्पा, कोषाध्यक्ष हरिगोपाल श्रेष्ठ चयन भएका […]

मुख्य प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

भरतपुर,२० असार । सहकारी तथा गरिबी निवारण मन्त्रालयको आथिएक सहयोग, राष्ट्रिय सहकारी संघ लि.को प्राविधिक सहयोग अनि जिल्ला सहकारी संघ लि. र चितवन बचत तथा ऋण सहकारी संघ लिको संयोजनमा संचालित ५ दिने मुख्य प्रशिक्षक प्रशिक्षण तालिम सोमबार भरतपुरमा सम्पन्न भयो । जिल्ला सहकारी संघ लि. चितवनका अध्यक्ष टिकाराम भटटराईको सभापतित्वमा प्रमुख जिल्ला अधिकारी नारायाण […]

देब आदर्श सहकारीले जनप्रतिनिधीलाई ग¥यो सम्मान

भरतपुर,२० असार । देब आदर्श बचत तथा ऋण सहकारी संस्था लि गीतानगरले शनिवार स्थानीय निर्वाचनमा निर्वाचित आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद कोइरालाको सभापतित्व, नेपाली कांग्रेस चितवनका सचिब एंव संस्थाका सल्लाहकार राजीब न्यौपाने प्रमुख अतिथी, संस्थाका संस्थापक अध्यक्ष ध्रुबराज मिश्र, संस्थाका सल्लाहकार डोलनाथ अधिकारी, सीता कुमारी अधिकारी, नेपाली कांग्रेस क्षेत्र […]

टीकापुरको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

कैलाली, २० असार । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीचमा अग्रता लिएका नेकपा (माओवादी केन्द्र) का ललितबहादुर थापालाई पछि पार्दै पाँच हजार ९५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । […]

चितवनमा बस पल्टिँदा तीन जनाको मृत्यु

चितवन, २० असार । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा तीनजनाको मृत्यु भएको छ । ४ घाइते भयका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार घाइतेमध्ये केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय […]

देवदहमा नेपाली काँग्रेस विजयी

बुटवल, २० असार । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् । सोमबार राति अबेर घोषणा भएको निर्वाचन परिणामअनुसार नगरको प्रमुखमा काँग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हीरा केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिकामा विजयी केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा […]

जबर्जस्ती करणी गर्ने एकजना पक्राउ

२० असार । लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् । घटनास्थलबाटै पक्राउमा परेका तामाङले […]

दाङको बबईमा एमाले विजयी

तुलसीपुर ९दाङ०, २० असार । दाङको बबई गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का भुवनेश्वर पौडेल चार हजार २७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका कुलबहादुर केसीले तीन हजार ९५९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपाध्यक्षमा एमालेकै सावित्रा विश्वकर्माले चार हजार ४१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी […]