ईशाले गरिन् निशालाई पदहस्तान्तरण

भरतपुर, १७ असार । रोट¥याक्ट क्लब अफ नारायणगढको नवनिर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण गरिएको छ । रोट¥याक्ट वर्ष २०१७/१८ का लागि निर्वाचित अध्यक्ष निशा प्रधानसहित उनको समूहलाई वर्ष २०१६/१७ का अध्यक्ष ईशा प्रधानले पदहस्तान्तरण गरेकी हुन् । नारायणगढमा आयोजित कार्यक्रममा यसअघिका अध्यक्ष ईशाले नयाँ अध्यक्ष निशालाई, यसअघिका सचिव निशा श्रेष्ठले नयाँ सचिव लिजा श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका […]

मुग्लिङ-नारायणगढ सडक ६ः३० बजेबाट खुल्यो

भरतपुर, १७ असार । हिजो शुक्रबार बिहानदेखि अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड केहीबेरअघि सञ्चालनमा आएको छ । मुग्लिङ–नारायणगढ सडक परियोजनाका सेफ्टी अफिसर शोभाकान्त खनालले भरखरै दिएको जानकारीअनुसार कालीखोला खण्डमा रोकिएको बाटो पहिरो हटाएपछि साँझ साढे ६ बजेबाट सञ्चालनमा ल्याइएको हो । ठूलो पहिरो आएपछि हिजो बिहानदेखि हजारौं गाडी पार गर्न पाएका थिएनन् । पहिरो हटाएपछि अहिले दुईतर्फी […]

त्रिशूलीमा खसेर एक बेपत्ता

चितवन, १७ असार । नारायणगढ– मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएको हो । सो सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्यालीबजारबाट चौधरी एक […]

दुई घटनाका मुख्य दुई अभियुक्त पक्राउ 

१७ असार। चितवन जिल्लामा भएका दुई महत्वपूर्ण घटनाका मुख्य अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ । गोली प्रहार गरी लुटपाट गरिएको र ठूलो परिणाममा चरेस बरामत गरिएकोमा ती दुबै घटनाको मुख्य दोषी पक्राउ गरिएको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी […]

नारायणगढ–मुग्लिन सडकको पहिरो, यात्रुको कन्तबिजोग

चितवन, १७ असार । पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उहाँ त्यही रोकिनुभयो । सानी नानीसहितको दिदी र उहाँ सडक अवरुद्ध भएपछि अलपत्र पर्नुभयो । घरी सिटमा त घरी सडकमा गरेर उहाँहरुले समय विताइरहनुभएको छ । बच्चाको पिडा उस्तै थियो, “निद्रा नै भएन, बिरामी परिएला जस्तो भो”–ज्योतिले […]

दृष्टिविहिन विद्यार्थी हाजिरीजवाफको प्रतिस्पर्धामा

भरतपुर, असार १७ . नेपालमै पहिलो पटक राष्ट्रियस्तरको दृष्टिविहिन बालबालिकाको लागि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । ‘क्विज ब्याटल फर भिजुअल्ली इम्पेयर्ड’ को अडिसन राउन्ड लिएर ५५ जिल्लाबाट प्रतिस्पर्धि छनौट गर्ने काम भैरहेको छ । चितवनमा सकिएको पहिलो अडीसन राउण्डबाट २ टोली दोस्रो चरणमा प्रवेश पाएका छन् । चितवनमा दृष्टिविहिन विद्यार्थी अध्यापन गराउने १२ […]