चितवनको मतपेटिका आउन थाल्यो

विप्लव काफ्ले
चितवन, २१ मंसिर ।

चितवनमा आज भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका आइपुग्ने क्रम सुरु भएको छ ।
अहिले नजिकैका मतदानस्थलका मतपेटिका चितवन मावि ल्याइदैछ ।

भरतपुर–११ को जखडीमाई, १ नम्बरको रामनगर, १० नम्बरको नारायणी नमूना मावि र २९ नम्बरको कविलास मावि मतदानस्थलका मतपेटिका ल्याइपु¥याइएका छन् ।

कतिपय दुर्गम ठाउँमा पनि मतदानस्थल तथा केन्द्र भएकाले राति २ बजेसम्ममा मतपेटिका आइपुग्ने अनुमान गरिएको छ ।
त्यसपछि गरिने मतगणनाका विषयमा दलहरु अहिले छलफलमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट