दाहालले गरे मतदान

२१ मन्सिर ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पदका लागि चितवन क्षेत्र नम्बर–३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले  भरतपुर महानगरपालिका वडा नम्बर–१४ शिवनगरस्थित आधारभूत विद्यालय शान्तिपुरबाट मतदान  गरेका छन  ।

मतदानपछि सन्चारकर्मि सङ्ग बोल्दै प्रचण्ड ले  भने –  अाजबाट मुलुक नयाँ काेर्षमा प्रवेश गरेकाे छ  ।

देशमा ठूला पार्टीहरू बने समृद्धि सम्भव हुने उनले  बताए । नेपाली कांग्रेसपनि पार्टी एकीकरणमा लागेर ठूलाे पार्टी बनेकाे हेर्न चाहेकाे समेत  बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट