हेमन्त र विन्दुको स्वरमा “धर्तीमाथि जून” सार्वजनिक

काठमाडौँ, ३ फागुन ।

गायक हेमन्त शर्मा र गायिका विन्दु शर्माको स्वर रहेको “धर्तीमाथि जून” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको गीति भिडियो बिहीबार दिउँसो गायक शर्माको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो ।

गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । गीतमा संगीत संयोजनको काम ले गरेका हुन् भने मिक्स मास्टरिङ श्यामस्वेत रसाईलीले गरेका छन् ।

गीति भिडियोमा निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीको रहेको छ । करिब ८ मिनेट लामो म्युजिक भिडियोमा अनुप विक्रम शाही र कविता नेपालीको अभिनय रहेको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् –

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट