एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : नेपालले क्यानडालाई ७ रनले हरायाे

काठमाडाैं, २५ माघ ।
क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे तीन खेलकाे सिरिजअन्तर्गत पहिलाे खेलमा नेपालले क्यानडालाई ७ रनले हराएकाे हाे ।

नेपालले दिएकाे २ सय २५ रनकाे लक्ष्य पछ्याएकाे क्यानडा ४७ ओभर ५ बलमा अलआउट हुँदै २ सय १७ रनमा समेटियाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट