कावासोतीका विशाल राना अमेरिका क्षेत्रको युवा उपसंयोजक निर्विरोध

काठमाडौं, १ कात्तिक ।
गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको युवा सहसंयोजकमा विशाल राना निर्वाचित भएका छन् । महाधिवेशनका लागि उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । उनको जिम्मेवारीमा उत्तर अमेरिका र दक्षिण अमेरिका क्षेत्र पर्छ ।

रानाले अमेरिकामा व्यवसाय गर्दै आएका छन् । अमेरिकाको विस्कन्सन राज्यमा बसोबास गर्छन् । उनी सन् २०१६ मा अमेरिका गएका थिए ।

विगत तीन वर्ष अघिदेखि उनले आफ्नै व्यवसाय संचालन गर्दै आएका छन् । उनी त्यस क्षेत्रका सफल व्यवसायी मानिन्छन् । राना नवलपरासीपूर्वको कावासोती निवासी हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट