एसिया कप : भारतसँग खेल्नको लागि नेपालको तयारी

भरतपुर, १८ भदौ ।
आज नेपाल र भारतका बीचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ । ​एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो ।

सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजेबाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलोपटक यो उपल्लो स्तरको खेल खेल्न लागेको हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेल पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट