साप्ताहिक सञ्जालमा बरालको नेतृत्व

भरतपुर, १६ भदौ ।
साप्ताहिक सञ्जाल चितवनकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार भरतपुर महानगर- ११ स्थित जखडीमाईमा सम्पन्न भएको अधिवेशनले सूर्य बरालकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

जस अन्तर्गत उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह-सचिवमा बविलाल तामाङ र काेषाअध्यक्षमा हरि कार्की लक्की निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यमा नवीनबाबु महरठ्ठा, हरिप्रसाद भुवन उप्रेती र पछि दुई सदस्य थप्ने गरि कार्यसमिति चयन भएको हाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट