गोरखा चितवन पत्रकार समाज गठन, संयोजकमा मरहट्टा

भरतपुर, १६ भदौ ।
गोर्खा चितवन पत्रकार समाजको तदर्थ समिति गठन भएको छ । पत्रकार नवीनबाबु मरहठ्ठाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट (रोशी), लक्ष्मी ढकाल, तुलमान गुरुङ, सुनिल पराजुली, सरोज उपरकोटी, सनद अधिकारी र रवि रेग्मी रहेका छन् । मूल घर गोर्खा भइ हाल चितवनमा पत्रकारिता गरिरहेका पत्रकारहरुको साझा फोरमको रुपमा गोर्खा चितवन पत्रकार समाज गठन गरिएको संयोजक मरहठ्ठाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट