एसिया कप : नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

भरतपुर, १३ भदौ ।

आजदेखी सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाेपटक हाे । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाै १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टाेली  विश्वकप क्रिकेट  बिजेता टाेली हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट