रामपुरका रेग्मी सम्पर्कविहीन

पाल्पा, २ भदौ ।
रामपुर-५, पाल्पा निवासी ६० वर्षीय मीनराज रेग्मी दुई दिनदेखि सम्पर्कमा नआउँदा परिवारजन चिन्तामा परेका छन् ।
परिवारका अनुसार रेग्मी शुक्रबार बिहान ६ बजेदेखि सम्पर्कविहीन छन् ।

लु ३१ प १९२९ नम्बरको रातो रङको युनिकर्न मोटरसाइकलमा दिउँसो केराबारी कटेको भन्ने सूचना पाएको तर हालसम्म फेला नपरेको परिवारको भनाई छ ।
निज रेग्मीलाई कहीँ कतै फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८५६०५४१३२ मा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट