सशस्त्र प्रहरी महिला संघको वार्षिकोत्सवमा रक्तदान

राप्ती, १३ असार ।
सशस्त्र प्रहरी महिला स‌ंघको स्थापना दिवसको अवसर पारेर भण्डारामा रक्तदान कार्यक्रम गरिएको छ । संघको २२ औं वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी बल नम्बर ३ गढिमाइ बाहिनी मुख्यालयमा रक्तदान कार्यक्रम गरिएको हो ।

सहायक बाहिनीपति सहायक प्रहरी उपरीक्षक संजय भट्टराईले रक्तदान गरेर कार्यक्रमको सुरुवात गरेका थिए । नेपाल रेडक्रस सोसाईटी भण्डारा उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट