कालिका नगरपालिकाको बजेट ८१ करोड ७७ लाख रुपैयाँ

चितवन, १० असार ।

कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ८१ करोड ७७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमेयर विमला तमाङले आइतबार नगरसभामा उक्त आकारको बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा नगरपालिकाले नगर यातायात, सडक सञ्जाल बिस्तार, निःशुल्क हटलाइन सेवा, नागरिक सहायता कक्षबाट गुनासाको सुनुवाइ गर्ने लगायतका विषयलाई जोड दिएको छ ।

यो वर्ष बजेट कटौती भएर आए पनि गौरवका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी नगरपालिकासँग रहेको मेयर विनोद रेग्मीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट