चार दलद्वारा समाजवादी मोर्चा घोषणा

भरतपुर, ४ असार ।
नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई समेत मोर्चामा सहभागी हुने सहमति भएको थियो। तर, आज डा. भट्टराई कार्यक्रममा सहभागी छैनन्।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट