नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ ।

आइतबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो ।

दुई ब्याटरले शतक बनाउँदा जिम्बाब्वेले नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य ४४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट