विश्वमणी सुवेदीकाे नेतृत्वमा समाजवादी प्रेस संगठन

काठमाडौं, २८ जेठ ।
नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुवेदी चयन भएका छन् । शनिबार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, काेषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।

सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार उद्घाटन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट