उपनिर्वाचनका लागि रास्वपाले तोक्यो निर्वाचन परिचालन संयोजक

भरतपुर, १२ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि निर्वाचन परिचालन संयोजक तोकेको छ ।

वैशाख १० मा हुने तीन क्षेत्रको उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई क्षेत्रको निर्वाचनमा संयोजनको जिम्मेवारी दिइएको छ ।
उपसभापति डोलप्रसाद अर्याललाई चितवन–२, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई तनहुँ–१ र केन्द्रीय सदस्य गणेश कार्कीलाई बारा–२ मा तोकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट