पुस्तक व्यवसायी संघ चितवनको नेतृत्व आचार्यलाई

भरतपुर, २३ पुस ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनको अध्यक्षमा परमेश आचार्य निर्वाचित भएका छन् । शनिबार नारायणगढमा सम्पन्न महासंघको १४औँ वार्षिक साधारणसभा एवम् सातौँ अधिवेशनबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

महासंघ पुस्तक तथा स्टेसनरी सामग्रीको कारोबार गर्ने व्यवसायीहरूको संगठन हो । २०६३ सालमा स्थापित चितवन शाखामा हाल ४०० भन्दा बढी व्यवसायी आवद्ध छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट