प्रतिनिधिसभा निर्वाचनमा आफूले ५० हजार मत प्राप्त गर्ने उम्मेदवार डा. अधिकारीको दाबी

भरतपुर, २३ असोज ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लाको निर्वाचन क्षेत्र नं ३ का गठबन्धन उम्मेदवार डा. भोजराज अधिकारीले आफूसँग ५० हजार पोपुलर मत रहेको दाबी गरेका छन् ।.आइतबार उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै उनले त्यसो भनेका हुन् ।

“यो क्षेत्रमा १ लाख १५ हजार मतदाता छन् । १ लाखलाई त उपचार मात्रै गरेको छु । त्यसमध्ये ५० हजार मेरो पोपुलर मत हो”, उनले सुनाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको क्षेत्रमा डा.अधिकारीले उम्मेदवारी दिएका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट