नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन

भरतपुर, २० जेठ ।
नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन भएका छन । शुक्रबार सम्पन्न पाँचौ अधिवेशनबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

लामो समयदेखि इलेक्ट्रोनिक व्यवसायमा आवद्ध अधिकारी उदयीमान युवा व्यवसायी हुन् । नारायणगढको पुल्चोकमा शुभकामना इलेक्ट्रोनिक पसल छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट