नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खस्दा एक जना घाइते, बाटाे अवरुद्ध,

भरतपुर, १४ जेठ ।
मुग्लिन -नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउपालिका – ६ नाग्दि खोलामा सुख्खा पहिरो खस्दा बलेरो गाडीमा सवार एकजना घाइते भएका छन । आज साढे पाँच बजे खसेको पहिरोमा परी एक व्यक्ती घाइते हुनुको साथै मुग्लीन नारायणगढ सडक दुबैतर्फ अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ भने पहिरो पन्छाउने प्रयास भइराखेको छ । (फाइल फोटो )

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट