गैंडाकोट प्रमुखमा नेपाली काँग्रेसले मदनभक्तलाई बनायो उम्मेदवार

गैंडाकोट, ११ वैशाख ।
नेपाली काँग्रेसले गैंडाकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेस महासमिति सदस्य एवं पुराना नेता मदनभक्त अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । अधिकारीलाई गठबन्धनका सहयोगी दलहरुको पनि समर्थन रहने बुझिएको छ ।

त्यस्तै नेपाली काँग्रेसले कावासोतीमा महेन्द्र पोखरेल, देवचुलीमा अशोक बस्ताकोटी र मध्यविन्दुमा सूर्य गुरुङलाई उम्मेदवार बनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट