नयाँ वर्षमा गायक हरिश माथेमा चितवन आउँदै

भरतपुर, १७ चैत ।
नयाँवर्ष २०७९ को पुर्व सन्ध्यामा देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रेटमा बृहत् साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

यहि चैत ३० गते बुधबार आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका चर्चित एवम् लोकप्रिय गायक हरिश माथेमाको साथमा अतिथि गायक दीपक थापाको प्रस्तुति रहने इभेन्ट पार्टनर डिएन इभेन्ट्स तथा माई इभेन्ट्सले जनाएको छ ।

डिजे क्वीन, डिजे बीजे को साथमा स्थानीय थर्ड आई ब्याण्डको समेत प्रस्तुति रहने इभेन्ट अर्गनाइजरका रमेश थापाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट