आज देशभर सार्वजनिक बिदा

काठमाडौँ, ६ साउन ।

बकर इद (ईद उज अजहा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।नेपाल मुश्लिम संघले गृहमन्त्री बालकृष्ण खाँणलाई बकर इदमा बिदा दिन ध्यानाकर्षण गराएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट