रामचन्द्र र जुनुको तिहार गीत

भरतपुर, १५ कात्तिक ।
गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको जोडीले तिहार नजिकिँदै जाँदा ‘यो तिहारैमा’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । गीतमा राजकुमार बगरको शब्द, रामचन्द्र काफ्लेको संगीत र सरोज लामाको एरेन्ज छ ।

विधान कार्की निर्देशित भिडियोमा चितवनकी गरिमा शर्मासँगै सुधिर श्रेष्ठ, चक्र बम, रुबिना अधिकारी, अस्मिता पन्त, वसन्त अधिकारी, पल्पसा डंगोल फिचर्ड छन् ।


भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, माधव शर्माको सहायक निर्देशन छ । भिडियोका कार्यकारी निर्माता रायन रेज हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट