कोरोना अपडेट : नयाँ संक्रमित २५०, कुल संक्रमित ४ हजार ६१४

भरतपुर, २९ जेठ
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट