चौबीसकोठीमा उर्लिए युवा(फोटो फिचर)

भरतपुर, २९ जेठ
सत प्रतिशत पीसीआर परीक्षणको माग र सरकारी खर्चमा भएको अनियमितताको बिरोधमा चितवनमा आज सयौैं युवाहरुले प्रदर्शन गरेका छन् । हातमा प्ले कार्ड लिएर सडकमा उत्रिएका युवाहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका थिए ।

लकडाउनका कारण सुनसान प्रायः देखिने चितवनको केन्द्र चौबीसकोठी आज भने युवाहरुले भरिभराउ देखिन्थ्यो । केहीले हातमा राष्ट्रिय झण्डा बोकेका थिए भने पृष्ठभूमिमा स्वदेशगान गुञ्जिएको थियो ।

 
फोटो–राजेश/विनोदबाबु

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट