कोरोनाबाट थप एकजनाको मृत्यु, नेपालमा ज्यान गुमाउने ९ पुगे

भरतपुर, २१ जेठ
कोरोनाबाट थप एकजनाको ज्यान गएको छ । आज थप एक वृद्धको ज्यान गएपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् ।

पछिल्लोपटक ज्यान गुमाउने व्यक्ति दोलखाका हुन् । उनमा १५ जेठमा कोरोना पुष्टि भएको थियो । हाल उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट