विप्लव माओवादीको विद्यार्थी संगठनले चितवनमा एमसीसी सम्झौता जलायो

भरतपुर, २० जेठ
विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) चितवन जिल्ला समितीले एमसीसी सम्झौता जलाएको छ ।

आज साँझ भरतपुरमा सम्झौता पत्र जलाएको एक विद्यार्थी नेता केशवराज भट्टराईले बताए । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै विद्यार्थीहरुले पारित नगर्न चेताबनी दिएका छन् ।

उनीहरुले सम्झौता पत्र जलाउँदै सरकार बिरोधी नारा लगाएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट