आज मात्रै थप २२६ जनामा कोरोना संक्रमण, संक्रमित १७९८ पुगे

भरतपुर, १९ जेठ
नेपालमा आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरमा १७९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये २२१ जना उपचारपछि घर फर्किएको मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले जनाकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट