नारायणगढ मुग्लिन सडक पुन अवरुद्ध

११ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा खसेको पहिरोका कारण दिउसो  ३ बजेदेखि यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित  कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

ट्राफिक प्रहरीले अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट