देशभर आज दिनभर मौसम बदलि रहने

७ असार । देशभर आज दिनभर मौसम बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिनभर नै वर्षा हुने सम्भावना रहेको मौसमविद् विभुती पोखरेलले जानकारी दिए । केही बेर रोकिएपनि फेरि वर्षा हुने उनको भनाइ छ । पुर्व र मध्यमा हल्का वर्षा हुने र पश्मिमका केही ठाउँमा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट