नारायणगढ क्षेत्रमा डिसइन्फेक्सन छर्दै भरतपुर महानगरपालिका

भरतपुर, १४ चैत
भरतपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमण हुन नदिन डिसइन्फेक्सन छर्न सुरु गरेको छ । आज विहानैबाट नारायणगढ बजार क्षेत्रमा डिसइन्फेक्सन छर्न थालिएको छ ।

भाइरसलाई मार्नका लागि पानीमा क्लोरिन मिसाएर डिसइन्फेक्सन तयार गरिन्छ । राजधानी काठमाडौंसहित मुख्य शहरहरुमा केही दिन देखि यो छर्न थालिएको छ ।

लकडाउनको चौंथो दिन आज चितवनको बजार क्षेत्र सुनसान छ । छिमेकी जिल्लाबाट आउनेलाई पनि कडाइ गरिएको नारायणगढ क्षेत्रमा रहेका कायाकैरनकर्मी लेखराम सापकोटाले बताए ।

फोटो:लेखराम सापकोटा

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट