शुल्क वृद्धिको विरोध

भरतपुर, २१ पुस

समाजवादी विद्यार्थी युनियन चितवनले शैक्षिक शुल्क वृद्धिको विरोध गरेको छ ।

जिल्ला अध्यक्ष अनुज जोशीले विज्ञप्ति जारी गर्दै वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग गरेका छन् । १२ देखि ३० प्रतिशतसम्म पव्लिक क्याम्पस संघले गरेको शुल्क वृद्धि भएकोमा ध्यानाकर्षण भएको जनाइएको छ ।

श्रमजीवि वर्गले अध्ययन गर्ने पव्लिक क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता नगरे कडा संघर्ष थालिने चेतावनी दिइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट