मातृका आचार्यको `झरना झैं चञ्चल´ सार्वजनिक


१२ पुस ।

गायक मातृका आचार्यले आफ्नो चौंथो गीत `झरना झैँ चञ्चल´ सार्वजनिक गरेका छन् ।
प्रेमिल शब्द तथा लयमा आधारित यो गीतमा उनलाई `भ्वाइस अफ नेपाल-२´ मा चौंथो स्थानमा पुग्न सफल गायिका मेचु धिमालले साथ दिएकी छन् । यस गीतलाई शब्दार्थ म्यूजिकले बजारमा ल्याएको हो भने गीतको रचना गायक आचार्य स्वयंले गरेका हुन् । गीतको संगीत पुरुषोत्तम न्यौपानेले गरेका हुन् भने कभर भिडियो सुजन घिमिरेले बनाएका हुन् । यसअघि गायक आचार्यका तीन गीत शब्दार्थ म्यूजिक मार्फत नै सार्वजनिक भैसकेका छन् । उनका गीतहरु युट्युबमा हेर्न, सुन्न सकिन्छ ।

https://m.youtube.com/watch?v=utFEPx_MgIQ

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट