विज्ञापन संघ प्रदेश नं.३को संयोजकमा ओमप्रकाश

चितवन, पुस ५ ।
नेपाल विज्ञापन संघ (आन) को प्रदेश नम्बर तीनको संयोजकमा ओमप्रकाश आचार्य चयन हुनुभएको छ । एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार आचार्यलाई संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ प्रदेश नम्बर ३को संयोजकको रूपमा घोषणा गरेका हुन् । संयोजक बाहेक अन्य सदस्यको चयन पछि गरिने छ ।


विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिए । आगामी दिनमा प्रदेश सरकारहरूसँग समन्वय गरेर विज्ञापन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उल्लेख गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट