कुमरोजमा गैंडा दर्शन (फोटो फिचर)

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा जीप सफारी चर्चित छ । कुमरोजले आफै यो सेवा दिइरहेको छ । सौराहाबाट गरिने सामुदायिक वन जीप सफारी पनि त्यतै लगिन्छ । यहाँ एकसिंगे गैंडा प्रशस्तै देखिन्छ । शनिबार त्यस क्षेत्रमा सफारी गर्दा केही जंगली जनावर देखिए ।

फोटोः विनोदबाबु रिजाल

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट