प्रधानमन्त्री ओली अस्पताल भर्ना

कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
शनिबारदेखि नै रुघाखोकीले ग्रस्त प्रधानमन्त्री ओली थप समस्या देखिएपछि आइतबार राति महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना भएका हुन् ।
अस्पतालका डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीको श्वासप्रश्वास गम्भीर समस्या देखिएको छ ।
सामान्य रुघाखोकी र भाइरल ज्वरोको समस्यामा रहेका प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमै समस्या आएपछि आइसियूमा भर्ना गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट