सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त

१६ असार ।

सिम्रिक एयरको  नाइन एन एएलएमआर  हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ । अस्पतालमा ल्याण्ड गर्ने क्रममा  हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभयको काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेल ले जानकारी दिय । हेलिकप्टरमा रहेका क्याप्टेन हरेराम थापा सकुशल छन् । हेलिकप्टरमा सामान्य क्षति पुगेको छ।

तस्बिर देवराज न्यौपाने

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट