पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्द

१२ असार ।

नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि  सडक अवरुद्ध भएको छ ।आज बिहान ५ बजे चारकिलो, जलविरे तोपेखोला लगाएतका स्थानहरुमा पहिरो गई  सडक अवरुद्ध भएको हो ।
पहिरो ठुलो भएको र हटाउन कम्तिमा ३- ४ घण्टा लाग्ने प्रहरिले जनायको छ ।

तस्बिर: राधेश्याम खतिवडाको फेसबुकबाट

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट