९ जेठ ।भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन्। उनि ३८३६ मतले अगाडी छन । उनको २६०५६मत आउँदा उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी रेणु दाहालको २२२२० मत आएको छ। अहिले भरतपुर वडा न २७ को मतगणना सकियको छ । भरतपुर महानगरपालीका वडा न २७ मा कांग्रेस विजयी भएको छ ।
मेयर
देवी ज्ञवाली- २६०५६
रेणु दाहाल-२२२२०
उपमेयर
कांग्रेस – पार्वती शाह २५६९२
एमाले- दिव्या शर्मा २३३६२
वडा अध्यक्ष २७रुख -११२९(विजयी)
सुर्य -१०६८
हसियाँ/हताैडा-२२९
(अपडेट ) भरतपुर महानगरपालिकामा एमाले ३८३६ मतले अगाडि
(अपडेट ) भरतपुर महानगरपालिकामा एमाले ३८३६ मतले अगाडि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस