९ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे संसदमा गर्ने भनेको सम्बोधन अचानक रोकिएको छ। प्रचण्डले अहिले राजनीतिक छलफलमा व्यस्त भएको कारण सम्बोधन ३ बजेलाई सरेको प्रचण्डको सचिवालयले बताएको छ।
प्रचण्डले आज नै संसदमा सम्बोधन गरेर राष्ट्रपति समक्ष राजिनामा दिने बताइएको छ।