८ जेठ ।
भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन्। उनि २९०२ मतले अगाडी छन ।
उनको २३२८० मत आउँदा उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी रेणु दाहालको २०३७८ मत आएको छ।भरतपुर वडा न १२ को मतगणना जारी छ ।
भरतपुर महानगरपालीका ताजा अपडेट
मेयर
एमाले२३२८०
मा.के.२०३७८
उपमेयर
एमाले २०७७१
ने.का. २३३९६
भरतपुर १२ वडा अध्यक्ष
एमाले२७१
ने.का.१४६
मा.के.१२१
भरतपुर महानगरपालिकामा एमाले २९ सय २ मतले अगाडि
भरतपुर महानगरपालिकामा एमाले २९ सय २ मतले अगाडि

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस