चितवन, ८ जेठ ।
चितवनको खैरहनी नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार लालमणि चौधरी विजयी भएका छन । चौधरीले १० हजार ७ सय १७ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद चौधरीले ९ हजार ७ सय ३३ मत पाउनु भएको छ । उपमेयरमा एमालेकी सुनिता थपलिया खरेल विजयी हुनु भएको छ । उहाँले १० हजार ४ सय ५१ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुसिलादेवी उप्रेतीले ९ हजार ८ सय ४८ मत पाउनु भएको छ ।
खैरहनी नगरपालिकाको मेयरमा लालमणि चौधरी विजयी
खैरहनी नगरपालिकाको मेयरमा लालमणि चौधरी विजयी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस